करिष्मा मानन्धरले छाडीन् बाबुरामको साथ !

६ बर्ष अगाडि

काठमाडौँ – अभिनेत्री करिष्मा मानन्धरले व्यक्तिगत कारण देखाउँदै पार्टी परित्याग गरेकी छिन् । 

तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् । 

उनी  २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । 

केही पहिलेमात्रै बाबुराम भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेका थिए । एकता पछि पार्टीको नाम समाजवादी पार्टी राखिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया