१४ वर्ष लामो प्रेमपछि चर्चित नेत्री नबिनाले कसिन् लगनगाँठो (हेर्नुहोस् फोटोमा)

७ बर्ष अगाडि

काठमाडौं– अनेरास्ववियुकी अध्यक्ष तथा सांसद  नविना लामाले बिहे गरेकी छिन् । 
विवाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्र्थी नेतासम्म जन्ती गएका छन् । त्यस्तै लामाको विवाहमा मन्त्री, विभिन्न दलका नेता पनि सहभागि भएका छन् । 
काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा विवाह भएको हो ।  प्रविण श्रेष्ठसँग १४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले बिहेमा परिणत गरेकी हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया