फरार डिएसपी सञ्जय राउत सम्पर्कमा

७ बर्ष अगाडि

काठमाडौं । फरार रहेका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् । 
सरकारले गठन गरेको छानबिन समितिको बयानकै क्रममा  मंगलबार साँझ डिएसपी राउत फरार भएका थिए । 

डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

समितिको आग्रहमा बुधबार मात्र प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको थियो । सम्पर्क बाहिर जाँदा प्रहरीलाई पक्राउ गर्न आदेश गरिएको थियो ।

उक्त कुरा बाहिर आएपछि राउत बिहिबार आफैं उपस्थित भएको स्रोतले बतायो ।

७ बर्ष अगाडि

प्रतिक्रिया