काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
योसँगै अब काठमाडौंमा एक लिटर पेट्रोल खरिद गर्न प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल खरिद गर्न प्रतिलिटर ९७ रुपैयाँ तिर्नुपर्नेछ ।
प्रतिक्रिया