काठमाडौँ – आज करीब २ बजेर ९ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प हो
प्रतिक्रिया