काठमाडौँ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
त्यसै विषयमा आज विभिन्न पत्रपत्रिकामा फरक फरक किसिमका कार्टुन छापिएको छ । त्यसैगरी आजको नयाँ पत्रिकामा भने राजनीतिको कडा व्यङ्रग्य गरिएको छ जसमा भनिएको छ, उहाँ मजदुर र दासको नाममा राजनीति गर्नुहुन्थ्यो, हामीले दास ढुङ्गाको नाममा गर्याे ।
आज २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपाले विभिन्न कार्यक्रमको योजना समेत गरेको थियो ।

प्रतिक्रिया