जेष्ठ २ गतेसम्म हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना

७ बर्ष अगाडि

आज देशभरि आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

त्यस्तै, राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । हेर्नुहोस तीन दिनको मौसम पूर्वानुमानस९

वैशाख ३१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

जेष्ठ ०१ गते (बुधबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

जेष्ठ ०२ गते (बिहिबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया