काठमाडौं – नेपाली सेनाले विभिन्न पदका लागि ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
सोमवार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा उ.से. प्राड उ.से.प्रा.उ.से. एम.वि.वि.एस.डाक्टर
प्रा.उ.से. डेण्टल डाक्टर प्रा.उ.से. सैनिक उपचारिका प्रा.उ.से. अकुपेशनल थेरापिष्ट पाईलट उ.से. प्रा.उ.से. रिपोर्टर तथा उद्घोनषक प्रा.उ.से. भेटेरीनरी डाक्टर पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।
ईच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा गई दरखास्त पेश गर्न सक्नेछन् ।
ईच्छुक उम्मेदवार बैशाख २९ गतेदेखि जेठ २८ गतेभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्ने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया