काठमाडौँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव एक लाइभ कार्यक्रमबाट माइक फाल्दै बाहिरिएका छन् ।
एभिन्युजको "सकस राजनीति" कार्यक्रमबाट मन्त्री यादव माइक फाल्दै निस्किएका हुन् ।
कार्यक्रम चलिरहदा पत्रकार शुसील पाण्डेले खरो प्रश्न गरेपछी मन्त्री यादव माइक फाल्दै निस्किएका हुन् ।
पत्रकारले प्रश्नको जवाफ दिन नसके तपाइ जान सक्नु हुन्छ भनेपछी मन्त्री यादव कार्यक्रम छाडेर बाहिर निस्केका हुन् ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया