५ सय रूपैया दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

७ बर्ष अगाडि

काठमाण्डौँ – महानगरीय प्रहरी वृत्त स्वयम्भुले आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.५ ख. ७३९७ नम्बरको टिफरचालक  धादिङ थाक्रे रानीबनका  दिपक राउतलाई पक्राउ गरेको छ । 

काठमाण्डौ महानगरपालिका-१ रानीवन स्थित निषेधित क्षेत्रमा प्रवेश गरेको टिफरलाई स्थानिय व्यक्तिहरूले घेरीरहेको भन्ने जानकारी हुनासाथ खटिएको प्रहरी टोलीले  टिफरलाई कारबाही गर्ने खोज्दा चालकले नगद ५ सय रूपैया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । नगद सहित राउतलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया