करिश्मा मानन्धरको घरमा चट्याङ पर्याे

७ बर्ष अगाडि

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । 

आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । 
चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया