प्रेसलाई नियन्त्रण गर्ने विधेयक पारित भए पत्रकारमाथि 'कू' हुन्छ : देउवा

७ बर्ष अगाडि

काठमाडौँ – प्रेसलाई नियन्त्रण गर्न बनेको विधेयक पारित भए पत्रकारमाथि कू हुने प्रमुख प्रतिपक्षि दल कांग्रेसले जनाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले सञ्चार जगतमाथि कू हुनेगरी विधेयक ल्याएको बताएका छन् । 

यो विधेयक फिर्ता नलिए कांग्रेसले सडक र संसदमा संघर्ष गर्ने उनले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया