मन्त्री परिषद बैठकले गर्याे ९ महत्वपुर्ण निर्णय (पुर्णपाठ)

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषदको बैठक सम्पन्न भएको छ ।

आज बसेको मन्त्री परिषद बैठकले विभिन्न वुदामा ९ महत्वपुर्ण निर्णय गरेको छ । 

सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ। 

त्यस्तै सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शूल्क वृद्धि गरको छ।

सरकारले अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शूल्क बढाउने निर्णय गरको सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।


 

७ बर्ष अगाडि

प्रतिक्रिया