नेपालगन्ज - ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ परेका हुन् ।
भरत बम विप्लव समूहका सुदर्शन वलीपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् ।
प्रतिक्रिया