बाबुरामलाई छाडेर नेकपामा प्रवेश

७ बर्ष अगाडि

काठमाडौँ– बाबुराम भट्टराईको तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । 

धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।

विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया