४ हजार घुससहित कम्प्यूटर अपरेटर पक्राउ

६ बर्ष अगाडि

काठमाडौं–ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्यूटर अपरेटरअशोक कुमार सिंहले ४ हजार घुससहित पक्राउ परेका छन् । 
नागरिकत्ताको प्रमाणपत्र बनाउन सहज गराईदिए वापत घुस मागेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सो घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 
उनीबारे थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया