सहिदका सपना भनेको निदाएर घुरेर देख्ने सपना हैन : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले देखाएको सपना राति सुत्दा देख्ने सपना नभएको बताएका छन् । 

सङ्घीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले प्रतिपक्षले दिउसै सपना देखेको भनेपछि उनले भने सहिदका सपना भनेको निदाएर घुरेर देख्ने सपना हैन, यो राति सुत्दा निदाएर घुरेर देख्ने सपना हैन संकल्प र अठोट बोकेको सपना हो, र यसलाई पुरा पनि गर्नेछौ ।

उनले भने सपना मात्र देखेको छैन संकल्प पनि बोकेको छ अठोट पनि बोकेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया