दुई नम्बरमा मात्र होइन सातवटै प्रदेशमा आफ्नै सरकार बनाउछौँ : मुख्यमन्त्री राउत

७ बर्ष अगाडि

काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले यो समाजवादी पार्टी, नेपाल वैकल्पिक शक्ति मात्र नभएर एक नम्बरको पार्टी बन्ने दावी गरे । 

उनले नेकपा र काँग्रेस फेल भइसकेको पार्टी हो अब दुई नम्बरमा मात्र होइन सातवटै प्रदेशमा आफ्नो सरकार बनाउने दावी गरे । 

नयाँ शक्ति नेपालका नेता नवराज सुवेदी ले पनि समाजवादी पार्टी वैकल्पिक शक्ति होइन एक नम्बरको पार्टी हुने दाबि गरे । देशको अवस्था हेर्दा यी ठूला दलहरु गन्हाइ सकेका छन् काण्डै काण्डले थिचिसकेका छन् त्यहि भएर यो पार्टी नै अबको विकल्प हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया