तीनजना एसएसपीको सरुवा, को–कहाँ ?

७ बर्ष अगाडि

काठमाडौँ– तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । 

सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् । 

त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया