काठमाडौँ – राष्ट्रिय जनता पार्टीका नेता एवम् सांसद महन्थ ठाकुरले अहिले सम्म आफुहरुले अहिले सम्म नेपाली भन्ने सौभाग्य प्राप्त गर्न नसकेको बताएका छन् ।
प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै उनले समाजमा अझै विवेधको अन्त्य नभएका कारण आफु मधेसी परिवारमा जन्म लिएकाले गर्दा आफुले नेपाली भन्ने सौमाग्य प्राप्त गर्न नसकेको बताए ।
सरकारले विभेदको अन्त्य भएको र विवेध पुर्ण देश भनेको भन्दै उनले अनुहार हेरेर ड्रेस हेरेर अझै आफुहरुलाई विवेध गरिरहेको बताए । उनले प्रश्न गरे के हामी विदेशी हो ? ।
प्रतिक्रिया