काठमाडौँ – आज (सोमवार) को मौसम सामन्यतया सफा रहने छ भएको छ । देशका प्रायः क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा सफा रहने मौसमविदले बताएका छन् ।
प्रतिक्रिया