प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

७ बर्ष अगाडि

काठमाडौँ- ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ । 

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । 

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया