काठमाडौं – आज विभिन्न पत्रिकामा फरक फरक कार्टुन छापिएका छन् । त्यसैगरी नेपाल समाचारपत्रमा पनि त्यस्तै सरकारको व्यङ्ग्य गरिएको छ । संसदमा राष्ट्रपतिले मेरो सरकार भनेपछी राजनिति र मिडियामा यस सब्दले धेरै ठाउ लिइरहेको छ ।
नेपाल समाचार पत्रमा छापिएको कार्टुनमा भनिएको छ,तिम्लैपनि मैले ‘मेरो बुढा’ भन्दा केहि आपत्ति त छैन नि ?
प्रतिक्रिया