काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाको आइतबार साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।
संस्थाको कूल ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
प्रतिक्रिया