३३ किलो सुन कहाँ गयो सरकार ?

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले सपना देखाउन बाकी नै नराखेको बताएका छन् । 

आँज प्रतिनिधि सभाको निति तथा कार्यक्रमको छलफलमा बोल्दै रिजालले शुक्रबार प्रस्तुत भएको निति तथा कार्यक्रममा सरकारले सपना देखाउ बाकी नै नराखेको बताए । 

निति तथा कार्यक्रममा सरकारले सुन तस्करी र अपराधलाई कानुनी दायरामा ल्याउने भनेको भन्दै रिजालले भने ३३ किलो सुन कहाँ गयो सरकार ? । 

उनले भने,सरकारलाई रेलमार्ग र पानीजहाजले नपुगेर सुरुङ्गमार्ग थपियो,अहिले सम्म हुम्ला र डोल्पामा सडक पु¥र्याउन सकेको छैन,काठमाडौँमा रेल बेच्ने सपनाले हुम्ला र डोल्पाको जनताको दुखेको घाउमा मलम पट्टि लगाउदैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया