आमा हिमानी शाहलाई छोरी पूर्णिकाको सम्बोधन

७ बर्ष अगाडि

काठमाडौं – आमाको मुख हेर्ने दिन पूर्वराजपरिवारकी छोरी मध्येकी एक जना पूर्णिका शाहले आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् ।

आमाप्रतिको सम्मान झल्काउँदै उनले लेखेकी छन्–

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।”
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।
कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।”
‘माता गुरूतरा भूमेः।’
‘मातृ देवो भवः।’

साथमा उनले हिमानीकी आमा, पूर्वराजारानीको तस्बिर पनि राखेकी छन् । हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया