काठमाडौँ – राप्रका अध्यक्ष कमल थापाले पुर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मीदेवी शाहलाई सम्झेका छन् ।
उनले पुर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मीदेवी शाहको विवाहको ५० औं बार्षिकोत्सवको अवसरमा पुर्व राजा र रानीलाई सम्झदै सुख,सुस्वास्थ्य, शान्तिले भरिपूर्ण दीर्घ दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्,२०२६ सालमा राजा रानीको भव्य विवाह समारोहको एक झलक सिंहदरवार अगाडि सडकमा उभिएर हेरेको हिजै जस्तो लाग्छ ।
उनले ट्वीट गर्दे भनेका छन्, शुभ विवाहको ५० औं बार्षिकोत्सवको सुखद अवसरमा राजा रानीमा सुख,सुस्वास्थ्य, शान्तिले भरिपूर्ण दीर्घ दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु।
२०२६ सालमा राजा रानीको भव्य विवाह समारोहको एक झलक सिंहदरवार अगाडि सडकमा उभिएर हेरेको हिजै जस्तो लाग्छ।
शुभ विवाहको ५० औं बार्षिकोत्सवको सुखद अवसरमा राजा रानीमा सुख,सुस्वास्थ्य, शान्तिले भरिपूर्ण दीर्घ दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु।
— Kamal Thapa (@KTnepal) May 4, 2019
२०२६ सालमा राजा रानीको भव्य विवाह समारोहको एक झलक सिंहदरवार अगाडि सडकमा उभिएर हेरेको हिजै जस्तो लाग्छ। pic.twitter.com/VGyjknPgrk
प्रतिक्रिया