उपेन्द्र र बाबुरामबीच २३ गते एकीकरण घोषणा गर्ने समझदारी

७ बर्ष अगाडि

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको छ ।  

स्रोतका अनुसार दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने समझदारी भएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया