उत्तर कोरिया फेरि सक्रिय, विश्वलाई तनाव

७ बर्ष अगाडि

उत्तर कोरिया – मिसाइल परिक्षण गर्न उत्तर कोरिय फेरि सक्रिय भएको छ । उत्तर कोरियाले छोटो दुरीका मिसाइल परिक्षण गरेर फेरि सक्रिय भएको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार ती परिक्षण उत्तर कोरियाको पूर्वी भागमा रहेको होदो प्रायद्विपबाट गरिएका थिए ।  

यदी पुष्टि भएमा यो सन् २०१७ नोभेम्बरमा प्योंगयांगले गरेको ‘अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल’को परिक्षण गरे यताको पहिलो मिसाइल परिक्षण हुनेछ । 

अघिल्लो महिना प्योंगयांग आफैले एक नयाँ ‘सामरिक निर्देशित हतियार’ परिक्षण गरेको बताएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया