मदन भण्डारी राजमार्गको कामलाई तिव्रता दिइने

७ बर्ष अगाडि

काठमाडौँ – काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी राजमार्गको कामलाई तिव्रता दिइने बताएकी छन् । 

संसदमा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले आर्थीक तथा औधोगीक करिडोरको रुपमा विकास गर्न झापाको सान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म निर्माणाधिन मदन भण्डारी राजमार्गको निर्माण कार्यलाई तिव्रता दिइने बताइन् ।  

७ बर्ष अगाडि

प्रतिक्रिया