पुर्व मुख्यमन्त्रीले भने: पुलवामा आक्रमणमा मोदीको हात छ

७ बर्ष अगाडि

नया दिल्ली – गुजरातका पुर्व मुख्यमन्त्री शंकरसिंघ वाघेलाले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्व रहेको भारतीय जनता पार्टीमाथि गम्भिर आरोप लगाएका छन् । 

पुर्व मुख्य मन्त्री समेत रहेका वाघेलाले पुलवामा आतंकी आक्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्व रहेको बीजेपीको नै साजिश रहेको आरोप लगाए । 

उनले भनेका छन्, पुलवामा आतंकी आक्रमणमा आरडीएक्स ले जानका लागि जुन गाडी प्रयोग गरेर गएका थिए उनको रजिस्टेशन नम्बर गुजरातको थियो । उनले अघि भने, गोधरा काण्डमा नि बीजेपीकै हात थियो । 

उनले मिडिया सग कुरा गर्दे भनेका छन्, बीजेपी चुनाव जित्नका लागि आतंकवादीको साहारा लिइरहेका छन् । उनले भने पछिल्लो ५ वर्षमा तमाम आतंकवादी आक्रमण भएका छन् । जसमा बीजेपीको नै हात छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया