आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द

७ बर्ष अगाडि

काठमाडौँ –  सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको हो ।

आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहका छन् ।

बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया