जन्ती बोकेको जिप दुर्घटनाहुँदा ५ जनाको मृत्यु

७ बर्ष अगाडि

पाल्पा – पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । 

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालमा जन्ती बोकेको जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । 

जन्ती बोकेको लु १ ज १९४१ नम्बर जन्ती बोकेको जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको हो । थप विवरण आउन बाकि छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया