रामबरण यादवको छोरी अनिताको विवाह हुदै

७ बर्ष अगाडि

काठमाडौं – पुर्व राष्ट्रपति डा.रामबरण यादवको छोरी अनिता यादवको विवाह हने भएको छ ।

यादवका छोरी अनिताको यही बैशाख २३ गते विवाह हुने भएको हो । 

रौतहट निवास ईन्जिनियर रमेश यादवसँग उनको विवाह हुन लागेको हो । राष्ट्रपति यादवको छोरीको विवाह धनुषाको जनकपुरस्थित् आफ्नै निवासबाट हुने भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया