मदन भन्डारीको हत्यामा आधारित चलचित्र 'दासढुङ्गा' रि–रिलिज हुने

६ बर्ष अगाडि

काठमाडौँ –पछिल्लो समय, प्रदर्शनमा आइसकेका र दर्शकले मन पराएका चलचित्रलाई हलमा पुनस् रिलिज गर्ने हुटहुटी बढेको छ । यसैलाई साथ दिँदै सन् २०१० मा रिलिज भएको चलचित्र दास्ढुङ्गा रि-रिलिज हुने भएको छ, यसको जानकारी करण श्रेष्ठले आफ्नो आधिकारिक फेसबुकबाट दिएका छन् । 

एमाले बरिष्ठ नेता मदन भन्डारीको रहस्यमय मृत्यु र यसको प्रतक्षदर्शी उनका सवारी चालकको हत्याको घटनामा आधारित चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल , अनुप बराल , सन्चिता लुइटेल , दयाहङ राई लगायत कलाकारको अभिनय रहेको छ ।  

९ वर्षअघी बनेको चलचित्र युट्युबमा समेत रिलिज भैसकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया