विप्लवका क्षेत्रीय इञ्चार्ज पक्राउ

७ बर्ष अगाडि

बर्दिया – बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च पक्राउ परेका छन् । 

चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

उनलाई चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया