दल दर्ता प्रक्रियामा सीके राउत

७ बर्ष अगाडि

काठमाडौँ — पृथकतावादी अभियान त्यागेर मूलधारको राजनीतिमा आएका सीके राउतले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

सरकारसँग सम्झौता गरी गत फागुन २४ गते उनले पृथकतावादी अभियान त्यागेको घोषणा गरेका थिए । उनले जनमत पार्टी नामको दल दर्ता गराउन आयोगमा निवेदन दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया