दाङमा बस दुर्घटना हुँदा ४ जना घाइते

७ बर्ष अगाडि

काठमाडौं – दाङको तुलसीपुरस्थित हात्तीखौवामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

तुलसीपुरबाट बिराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस आइतबार अपराह्न हात्तीखौव भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । 
उक्त दुर्घटनामा परी घाइते हुनेमा बबई गाउँपालिका २ का सिताराम वली, दंगिशरण गाउँपालिका २ की जमुना वली, सल्यानको सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत र तुलसीपुर उपमहानगरपालिका ५ का यज्ञबहादुर बिक रहेको डिएसपी शाहीले बताए । 

उनका अनुसार घाइतेहरु राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया