दाजुलाई मन्त्रीले दिए २३ योजना

७ बर्ष अगाडि

जनकपुर–प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । 
उनको सिफारिसमा सामाजिक विकास मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँ बराबरको योजना पारिदिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया