काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शिक्षा तर्फका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको समायोजन सूचि प्रकाशित गरेको छ ।
प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूह अन्तरगर्त स्वास्थ्य शिक्षा टेक्निसियन, बरिष्ठ स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक, स्वास्थ्य शिक्षा प्रशिक्षक, र स्वास्थ्य शिक्षा अधिकृत तर्फका अधिकृतस्तर सातौँ, छैटौँ र सहायकस्तरका पाँचौँ तहका कर्मचारीको समायोजन सूची प्रकाशित गरेको छ ।
हेरौँ सूची
प्रतिक्रिया