इन्जिनियरहरुको सामूहिक राजीनामा आएपछी प्राधिकरणका अधिकृतले गरे यस्तो ट्वीट

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

प्राधिकरणका इन्जिनियरले बिहीबार सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फ्किए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् । 

उनले प्राविधिकका मागहरु पूरा भइसकेको भन्दै तत्काल काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

यस्तो छ ट्वीट 

७ बर्ष अगाडि

प्रतिक्रिया