आज साँझ पनि मेघगर्जनसहित पानी पर्ने

७ बर्ष अगाडि

काठमाडौं – देशका अधिकांश भूभागमा आज पनि मेघगर्जनसहित पानी पर्ने भएको छ ।

पहाडी क्षेत्रमा अपरान्हपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमी पहाडीका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति पहाडी भूभाग बाहेक तराईका भूभागमा मौसम सफा रहनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया