बिहीबार सार्वजनिक विदा

७ बर्ष अगाडि

काठमाडौँ – भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको  छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया