एकाबिहानै डडेलधुरामा बस दुर्घटना, ७ जनाको ज्यान गयो

७ बर्ष अगाडि

काठमाडौं– डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 
भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। बसमा जम्मा ३५ यात्रु सवार थिए ।

७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको। धनगढीबाट बझाङका लागि छुटेको  ना ६ ख १८३१  बस  दुर्घटनामा परेको हो। 
 

७ बर्ष अगाडि

प्रतिक्रिया