दुई पार्टी मिल्छ भनेर ज्योतीषीले थाहा पाएनन् : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडी बढीरहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले हरेक दिन नेपाल एक कदम अगाडी बढीरहेको भन्दै उनले भने, हरेक दिन नेपाल एक कदम अगाडी बढीरहेको छ । 

प्रधानमन्त्री ओलीले देशबाट गरिवी हटाउने अभियान चलाएको भन्दै गरिवी हटाएरनै छाड्ने बताए । 

उनले विभिन्न दल र ज्योतीषीहरुले पार्टी फुट्छ भनेको स्मरण गर्दे ओलीले भने पार्टी फुट्छ भनेर विभिन्न दल र ज्योतीषीले भन्दै हिड्न थालेको थिए, तर पार्टी एक हुन्छ भनेर किन थाहाँ पाएनछन् ?  उनले प्रश्न गरे  । 

७ बर्ष अगाडि

प्रतिक्रिया