नेकपाका जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक,हेर्नुहोस् (सूचीसहित)

७ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयको अन्तरालपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ । 

पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटीको एकता प्रक्रिया टुंगो लगाएको हो । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । 

हेर्नुहोस् सूची:

७ बर्ष अगाडि

प्रतिक्रिया