सुनको मुल्य बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । सुनको मूल्य केही दिन यता लगातार उकालो लागिरहेको छ । आज सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (बुधबार) प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
े
प्रतिक्रिया