राष्ट्रिय जागरण अभियानः काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (नामासहित)

७ बर्ष अगाडि

काठमाडौं– नेपाली काँग्रेसले तय गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । 
अभियान आगामी वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने काँग्रेसले जनाएको छ ।  यस्तै बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ ।


तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने जनाइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया