जनकपुर–संघीय सरकार मातहत रहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अधिकार खोसिने गरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक अघि बढाएको छ ।
दफादार छलफलका लागि प्रदेशसभामा दर्ता गरिएको विधेयक पारित भए प्रदेशले नियुक्त गर्ने प्रशासन अधिकारीले सीडीओजत्तिकै अधिकार प्रयोग गर्न पाउनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया