ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशत सम्म वृद्धि

७ बर्ष अगाडि

काठमाडौँ – सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । 

गत बैशाख २ गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशत सम्म वृद्धिको व्यवस्था गरिएको छ । 

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपिलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया